Long horizontal

‘साइनो’ सहित हलमा तीन फिल्म

काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट एकसाथ तीन फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् साइनो, रे र काँचुली । यी तीन मध्ये ‘साइनो’ र ‘रे’ प्रचारप्रसारसहित प्रदर्शनमा आएका हुन्, काँचुली बिना प्रचार प्रदर्शनमा आएको हो । तीनै फिल्म