Long horizontal

लोक दोहोरी प्रतिष्ठानको विद्यालय स्तरिय तीज गीत प्रतियोगितामा अक्सफोर्ड प्रथम

0

पोखरा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति कास्कीको आयोजना एवं शान्ती निकेतन विद्यालयको सह–आयोजना र व्यवस्थापनमा विद्यालय स्तरिय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयमै प्राङ्गणमा आयोजित प्रतियोगितामा अक्सफोर्ड स्कुल प्रथम भयो । पास्कल एकेडेमि द्धतीय हुँदा बाराही मावि तृतीय, शान्ति निकेतन र सन फ्लावर बोर्डिङ स्कुलले सान्तवना स्थान हासील गर्यो ।


प्रतियोगितामा प्रथम, द्धितीय, तिृतीय र सान्तवना स्थान प्राप्त गर्ने समुहले क्रमश ५ हजार, ३ हजार, २ हजार, १ हजार नगद तथा प्रमाण पत्र प्राप्त गरे ।

https://www.youtube.com/watch?v=sZZV2IZnJ4Y&t=526s

Leave A Reply

Your email address will not be published.